ToTop

Call Us सम्पर्क गर्नुहोस् : +977-1-6630187, 6630409 +977-1-6630187, 6630409 LMS एल.एम.एस E-library इ-लाइब्रेरी English नेपाली

-सेवाकालिन तालीमको Final Presentation सम्बन्धी सूचना -कोशी प्रदेशमा सञ्चालन हुुने सीप परीक्षण मूल्यांकनकर्ता तालिम (Skill Test Assessor Training) को नतिजा प्रकाशन सम्बन्धी सूचना -Call for papers for "Journal of Training and Development". -सीप परीक्षण मूल्यांकनकर्ता तालिम (Skill Test Assessor Training ) सञ्चालन हुने सम्बन्धी अत्यन्त जरुरी सूचना -लेखा सम्बन्धी तालिम -OSU Demand Form
  • Home गृह पृष्ठ
  • /
  • Training Department तालिम विभाग

Training Department तालिम विभाग

Introduction:

Training Department bears the responsibility for developing and maintaining the quality and quantity of training programs and courses.

Main Functions:

Leads the need assessment, planning, implementing and evaluation training programs and courses including OIS and OSU in accordance with the operational planning document and TITI rules and regulations.

Main Tasks:

  • Leads the training need assessment
  • Leads the planning, implementation adn evaluation of training.
  • Evaluates training program and courses.
  • Leads the develpoment of internal instructional material
  • Organizes training follow-up visits
  • Recommends staff development measures to the management
  • Reports to the management.

The training department has 5 programs (Instruction, Curriculum Development, Community Development/OSU, Management and E-Learning )as branches. Each program leads the need assessment, planning, implementing and evaluating of respective trainings in accordance with the operational planning document and TITI rules and regulations.



परिचयः

तालिम विभागले पाठ्यक्रम विकास र तालिम कार्यक्रमहरूको गुणस्तर सुनिश्चित गर्दै प्रभावकारी कार्यान्वयन गर्ने जिम्मेवारी वहन गर्दछ।

मुख्य कार्य:

कार्यक्रम कार्यान्वयन, योजना र प्रतिष्ठानको नीति नियमहरू अनुसार प्रशिक्षण कार्यक्रमहरू र अकुपेशनल इन्ष्ट्रक्शनल स्किल्स र अकुपेशनल स्किल्स अपग्रेडिङ्ग लगायत पाठ्यक्रमहरूको आवश्यक, योजना, निर्माण, कार्यान्वयन र मूल्याङ्कन गर्दछ।


कार्यहरू:

  • तालिमको आवश्यकता पहिचान गर्ने कार्यको नेतृत्व गर्ने।
  • तालिमको योजना, कार्यान्वयन र मूल्याङ्कनको नेतृत्व गर्ने।
  • तालिम कार्यक्रमहरू र पाठ्यक्रमहरूको विकास तथा मूल्याङ्कन गर्ने।
  • प्रशिक्षण सामग्रीको निर्माण गर्ने।
  • तालिम फलो-अप भ्रमणहरू व्यवस्थित गर्ने।
  • प्रतिष्ठानको व्यवस्थापन समक्ष मातहतका कर्मचारीहरूको क्षमता अभिवृद्धिको लागि सिफारिस गर्ने।
  • व्यवस्थापन समक्ष प्रतिवेदन पेश गर्ने।

 

तालिम विभागमा शाखाका रूपमा ५ कार्यक्रमहरू (प्रशिक्षण, पाठ्यक्रम विकास, सामुदायिक विकास/ओएसयू, व्यवस्थापन र ई-लर्निङ) छन्। प्रत्येक कार्यक्रमले कार्यक्रम कार्यान्वयन योजना र प्रतिष्ठानको नीति नियमहरू अनुसार सम्बन्धित तालिमहरूको आवश्यकता पहिचान, योजना, कार्यान्वयन र मूल्याङ्कनको नेतृत्व गर्दछन्।

Training List प्रशिक्षण सूची